कपोल
स्वरूप
कपोल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बीचको मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला । ~ कल्पना— ना॰ अव्यावहारिक वा कोरा कल्पना; मनगढन्ते कल्पना; निराधार अनुमान वा अडकल । ~ कल्पित— वि॰ कपोल–कल्पना गरिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: