कपेरो
स्वरूप
कपेरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बाँसको भाटोभन्दा पनि पातलो चिरो । २. कपेर झिकेको भाटो, भात आदिको चोइली; चोइली । ३. कप्ताखेरि निस्किएको ढुङ्गा, काठ आदिको चोइटो । ४. बाँसको आँख्लैपिच्छे लपेटिएर रहने, सुकेपछि आफँै झर्ने र च्याम्पटी घुमाउने, तितौरा पार्ने आदि काममा प्रयोग गरिने सुप्लो; खबटो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: