कपिल

Wiktionaryबाट

कपिल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. विष्णुका चौबीस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि । २. अग्निको एक रूप । ३. शिलाजित । वि॰ ४. बाँदरको जस्तो रब भएको; कैलो । ~ मुनि— ना॰ कपिल । — वस्तु— ना॰ १. नेपाल अधिराज्यको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिण– पश्चिमी भागमा पर्ने एक जिल्ला । २. हालको लुम्बिनी अञ्चलमा पर्ने एक प्राचीन सहर वा जनपद जहाँका राजा शुद्धोदनका पुत्रको रूपमा गौतम बुद्ध जन्मिएका थिए । (हालको तिलौराकोटलाई नै उक्त ठाउँ मानिएको छ) । ~ कपिला— ना॰ १. कैलो रबको गाई । २. सुधी, दुधालु, सन्तानी वा गोताले गाई ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: