कपडा
स्वरूप
कपडा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ कप्पड < सं॰ कर्पटे कपास आदिका धागालाई तानबानमा राखेर बुनिएको वस्त्र वा पहिरन (कोट, धोती, दौरा आदि ॰ र तन्ना, खोल, रुमाल, झन्डा र पर्दा बनाउनका लागि प्रयोगमा आउने प्रायः नसिइएको चाहिँ वस्तु; वस्त्र; लुगा । ~ कारखाना— ना॰ कपडा बुन्ने यन्त्रालय वा तानघर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: