कन्–नु
स्वरूप
कन्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ १. कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अँ–अँ शब्द निकाल्नु । २. सकी–नसकी भन्नु; पढ्नु । कथा ३. ठूलो परिश्रम गर्नु । (उदा॰— कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो ॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: