कन्याकुमारी
स्वरूप
कन्याकुमारी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कन्या । २. दक्षिण भारतको तमिलनाडूमा पर्ने समुद्रतटवर्ती एक स्थान । कन्या केटी— ना॰ [कन्या+केटी] कुमारी केटी; कन्ने केटी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: