कन्याउ–नु
स्वरूप
कन्याउ–नु
सकर्मक क्रिया
स॰ क्रि॰ [सं॰ कण्डू+याउ+नु] चिलाएको वा खसमस भएको ठाउँमा चिलाइ मार्नाका निम्ति नब आदिले रगड्नु; घाउ नहुने गरी केवल चिलाइ मात्र मर्ने गरी शरीरको कुनै अङ्ग कोपर्नु ।
"https://ne.wiktionary.org/w/index.php?title=कन्याउ–नु&oldid=46858" बाट अनुप्रेषित