कन्याइ

Wiktionaryबाट

कन्याइ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [रू कन्याउ (+आइ॰] कन्याउने क्रिया वा प्रक्रिया; चिलाइ मार्ने कार्य वा सो कार्य गर्ने तरिका । [ > ] कन्याइनु— क॰ क्रि॰ कन्याउने काम गरिनु । कन्याइभन्दा चिलाइ ठूलो (उखान॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: