सामग्रीमा जानुहोस्

कन्डक्टर

Wiktionaryबाट

नाम

  1. सार्वजनिक यातायातका साधनमा टिकट परीक्षण गर्ने, रुपैयाँ-पैसा उठाउने र यात्रुहरूको सुविधासम्बन्धी ख्याल गर्ने व्यक्ति
  1. चक्रपथ घुम्ने बसका कन्डक्टरहरूले बढी झमेला खडा गरेको मेरो अनुभव छ ।
  1. अङ्ग्रेजी:conductor[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]