कनीकुथी
स्वरूप
कनीकुथी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [कनी+कथ्+ई] सकीनसकी; बल्लतल्ल; कठिन किसिमले । ( उदा॰— कनीकुथी सुनाएको पुराण लोकप्रिय हुँदैन ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: