कथ्यामकुरुम
स्वरूप
कथ्यामकुरुम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ कथ्याम्+अ (बि॰)] १. झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज । क्रि॰ वि॰ २. झुरिएको खाद्य वस्तु चपाउँदा आवाज निस्कने गरी; कुनै खाद्य पदार्थ चपाएर खाइसक्ने चालमा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: