कथ्याप्प
स्वरूप
कथ्याप्प
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ कथ्याप्+प] १. दह्रो काठ आदि भाँचिँदा आवाज आउने किसिमले; कथ्याक्क । २. उम्कन नपाउने गरी समाउने ढङ्गमा; चाल नपाउने गरी एक्कासि पक्रने किसिमसँग; च्याप्प ।
"https://ne.wiktionary.org/w/index.php?title=कथ्याप्प&oldid=47160" बाट अनुप्रेषित