सामग्रीमा जानुहोस्

कथ्याककुरुक

Wiktionaryबाट

कथ्याककुरुक

क्रियाविशेषण

ना॰ [अ॰ मू॰ कथ्याक्+अ (बि॰)] १. कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिँदा आउने वा सुनिने आवाज; मथ्याकमुरुक । २. यताउति फैलिएको झुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द । क्रि॰ वि॰ ३. सुकेको वा झुरिएको काठ आदि भाँचिँदा आवाज सुनिने किसिमले ।

  1. अङ्ग्रेजी: