कथावार्ता

Wiktionaryबाट

कथावार्ता

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. दुई वा दुईभन्दा धेर व्यक्तिका बीचको प्रायः औपचारिक कुराकानी; गफ; गफगाफ; वार्तालाप; बातचित । २. पौराणिक आख्यान ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: