कथावस्तु
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कथा, उपन्यास, खण्डकाव्य, महाकाव्य आदिमा वर्णग गरिएको विषयवस्तु
उदाहरण
[सम्पादन गर्नुहोस्]उपन्यासको कथ्य वस्तुको रुपमा आउने विषय नै कथावस्तु हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: plot