सामग्रीमा जानुहोस्

कथान्तर

Wiktionaryबाट

कथान्तर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] एक कथाका बीचमा पसेको अर्को कथा; उपकथा; गर्भकथा । कथा प्रसङ्ग— ना॰ [सं॰] १. कथा, उपन्यास आदिमा प्रसङ्गवश आउने विषय, वृत्तान्त । २. आधिकारिक कथानकअन्तर्गत रहने प्रासङ्गिक कथानक ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: