सामग्रीमा जानुहोस्

कथा

Wiktionaryबाट

नाम

  1. कुनै घटनाविशेषलाई लिएर लेखिएको छोटो साहित्यिक गद्य रचना।
  1. 'शारदा' पत्रिकाको आउँदो चैत्रको अङ्कमा मेरो 'गरिब' कथा प्रकाशित भयो।
  2. मेरो पत्रिकालाई एउटा कथा दिनुहोस् न रमेशजी!
  1. अङ्ग्रेजी:Story[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wiktionary.org/w/index.php?title=कथा&oldid=40975" बाट अनुप्रेषित