कत्ति

Wiktionaryबाट

कत्ति

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [सं॰ कति] १. अलिकति पनि; थोरै पनि (मात्रा, सङ्ख्यामा) । २. ज्यादै; हदभन्दा धेर । (उदा॰— कत्ति कराएको; कत्ति राम्रो अनुहार इ॰ रू) । — को— क्रि॰ वि॰ १. कत्ति; धेरै; असाद्धे । वि॰ बो॰ २. पहिले भनेको नमान्ने र पछि धोका परेपछि चाहिँ अँध्यारो मुख लगाउने व्यक्तिलाई आड मर्ने गरी जवाफ दिँदा भनिने शब्द; खुच्चिब; पाइस् कि त स्वाद (उदा॰— पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कित अब, कत्तिको ;) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: