सामग्रीमा जानुहोस्

कतुवा

Wiktionaryबाट

कतुवा

नाम

ना॰ [कात्+उवो १. चर्खाले झैँ धागो कात्ने र तोस्राले डोरीबाटेझैँ धागो बाट्ने हाते साधनविशेष । वि॰ २. कातेको (धागो, डोरी, बत्ती इ॰) । ~ धागो— ना॰ ठूला यन्त्रबाहेक चर्खा, कतुवा आदि हाते यन्त्रले कातेको धागो ।

  1. अङ्ग्रेजी: