सामग्रीमा जानुहोस्

कताकति

Wiktionaryबाट

कताकति

क्रियाविशेषण

क्रि॰ वि॰ [कता+कति] १. कुनैकुनै ठाउँमा मात्र; फाट्टफुट्ट; झल्याकझुलुक । २. नगण्य वा अस्पष्ट रूपमा (उदा॰— कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ ।) ।

  1. अङ्ग्रेजी: