कड्क–नु
स्वरूप
कड्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [रू कट्कनु] १. रिसाएर वा गाली गर्दै ठूलो स्वरले बोल्नु; कट्कनु । २. बम्कनु; गड्कनु; कटकनु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: