कड्काइ
स्वरूप
कड्काइ
नाम
ना॰ कड्कने भाव, क्रिया वा प्रक्रिया । कड्काकड्की— ना॰ दुई विरोधी व्यक्ति वा समूहका बीच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी; बाझाबाझ; दन्तबझान ।
"https://ne.wiktionary.org/w/index.php?title=कड्काइ&oldid=46723" बाट अनुप्रेषित