सामग्रीमा जानुहोस्

कडोर

Wiktionaryबाट

कडोर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰ कोटि] १. सय लाखको सङ्ख्या; उक्त सङ्ख्यालाई व्यक्त गर्ने अङ्क; करोड (१,०),॰),॰)॰) । वि॰ २. उक्त सङ्ख्या वा अङ्कबराबरको (थान, गेडा, वस्तु आदि॰ । > कडोरन्— वि॰ कैयौँ करोडबराबरको । — पति— ना॰ १. करोडको मालिक । वि॰ २. करोडको मालिक बनेको । > कडोरौँ— वि॰ कडोरन् ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: