कडुवा
स्वरूप
कडुवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ कटुके १. पिरो (खोर्सानी, मरीच, सुठो इ॰) । २. राग भएको (तोरीको तेल, सर्स्यूँको तेल आदि । ३. टर्रो, तीतो इ) । ४. नमीठो (स्वाद॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: