कडी१
स्वरूप
कडी१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [तुल॰ काड्नु: झिक्नु] १. जुक्ती; युक्ति; किल्ली; उपाय । २. मस्तिष्कको प्रणाली; स्नायु (उदा॰— उसको दिमागको कडी खुस्किएछ ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: