कठाङ्ग्रि–नु

Wiktionaryबाट

कठाङ्ग्रि–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [सं॰ काष्ठाङ्गित?] जाडोले हातगोडा काठझैँ कक्रक्क पर्नु; कक्रिनु; काट्ठिनु; गँगरिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: