कठघर/कठघरा
स्वरूप
कठघर/कठघरा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काठ+घर] १. काठको घर; कठमहल । २. अदालतमा न्यायाधीशको समक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ । ३. सानोतिनो पसल राख्ने काठेघर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: