सामग्रीमा जानुहोस्

कट््याककुटुक

Wiktionaryबाट

कट््याककुटुक

नाम

ना॰ [अ॰ मू॰ कट्याक्+अ (बि॰)] १. भएभरको सारा मालताल; सिरीखुरी । २. कट्याबकुटुब । ४. काठ आदि चल्दा वा चलाउँदा आउने ध्वनिविशेष; ठाकठुक; टाकटुक । वि॰ ४. सबै; सम्पूर्ण; भएभरको ।

  1. अङ्ग्रेजी: