कट्याक्क
स्वरूप
कट्याक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ कट्याक+क] कट्याक्को ध्वनि उत्पन्न हुने गरी; कुनै दह्रो वा साह्रो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: