कट्मिरो/कट्मेरो

Wiktionaryबाट

कट्मिरो/कट्मेरो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰ कट्वम्ले १. चलाउँदा बिग्रिएला जस्तो खालको (काठ, वस्तु आदि॰; छोइपासे; बिल्पारी । २. राम्रोसित नपाकेको; आधा काँचो आधा पाको; अधकल्चो; कट्टो । ३. अलिअलि टर्रो स्वादको; तीतो र अमिलो मिसिएको (स्वाद॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: