कट्टरपन्थी
Jump to navigation
Jump to search
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
आफूले मानेको धर्म, विचार आदि मात्र ठीक हो र अरूको गलत हो भनी त्यसैअनुसार व्यवहार गर्ने व्यक्ति वा समूह
उदाहरण[सम्पादन]
ब्रिटिशहरू कट्टरपन्थी मानिन्छन्।
पद वर्ग[सम्पादन]
विशेषण
उदाहरण[सम्पादन]
कट्टरपन्थी तालिवान समूहले दुई हजार वर्ष पुरानो बुद्धको मूर्तिलाई बम हानेर नष्ट गरिदिए।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: