कट्ट
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ कट्+ट] १. एकै चोटि छिनिने गरी काट्ने तरिकासँग; कटक्क । २. नराम्रो अनुभव हुने गरी पेट, मन आदि दुख्ने किसिमले ।