कट्क–नु
स्वरूप
कट्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [अ॰ मू॰ कट्+क+नु] १. कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु; कड्कनु; कटकटाउनु । २. गाली गर्दै उच्च स्वरमा कराउनु; बम्कनु । > कट्काइ— ना॰ कट्कने अथवा कट्काउने क्रिया वा प्रक्रिया । कट्काइनु— क॰ क्रि॰ कट्कन लगाइनु । कट्काउनु— प्रे॰ क्रि॰ कट्कन लगाउनु; कट्कन दिनु । कट्किनु— अ॰ क्रि॰ कट्कनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: