कटेरो
स्वरूप
कटेरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काष्ठ+गृह] १. गाईबस्तु बाँध्ने ठाउँ; गोठ; ग्वाली । २. छाप्रो; टहरो; खोल्मा; थारो । कटेहर नाच— ना॰ थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कटेहरिया, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: