कटिबद्ध

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

जसरी पनि काम पूरा गर्न तयार भएको; प्रतिबद्ध

उदाहरण[सम्पादन]

१. नेपाल आज सङ्कटमोचनका लागि कटिबद्ध छ।

२. उत्तरदायी ढङ्गबाट राष्ट्रहितलाई नै सर्वोपरि ठानेर काम गर्न कटिबद्ध हुनैपर्छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: determined