कटार/कटारी
स्वरूप
कटार/कटारी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कर्तरी] प्रायः दुवैतिर धार भएको छुरीविशेष । > कटारे— ना॰ छरिएका पात र सानसाना काँडा हुने, हिँड्दा कपडामा बिझ्ने एकथरी घाँस वा झार । कटारो— ना॰ ठूलो कटारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: