कटान
स्वरूप
कटान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काट्+आन] १. हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया । २. पहिरो, नदी आदिले तटवर्ती जमिनलाई धस्काउने क्रिया वा प्रक्रिया । ३. फँडानी (जङ्गलको॰ । > कटानी— ना॰ कटनी; फँडानी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: