कटमट
स्वरूप
कटमट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. कट्टीमट्टी; छिनाफाना । २. मानसिक बेष; मनोमालिन्य; भित्रभित्रै गुम्सिएर रहेको मानसिक बेष । ३. अनियमित खाद्य पदार्थ; कट्याबकुटुब ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: