कटज
स्वरूप
कटज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] वन वा कृषि–विभागका तर्फबाट अथवा त्यस्तै समान संस्थाका तर्फबाट वृक्षारोपणका निमित्त दल राखेर उमारिएका एक वर्षमनिका बिरुवा । — रोपाइँ— ना॰ कटजहरू रोप्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: