कटक्क
स्वरूप
कटक्क
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ कट् > कटक्+क] एकै चोटि टुक्रिने, कटकटाउने, काटिने, काट्ठिने र आउँ आदिले पेट अथवा कटु व्यवहारले मन आदि दुखाउने गरी; केही कुरो दुख्ने, काटिने, काट्ठिने आदि किसिमसित ।
"https://ne.wiktionary.org/w/index.php?title=कटक्क&oldid=46646" बाट अनुप्रेषित