कटकट

Wiktionaryबाट

कटकट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰ मू॰ कट्+अ (बि॰)] १. घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा बाक्लो मैल जम्मा भएको कपडा आदि चलाउँदा निस्कने ध्वनि वा आवाज । क्रि॰ वि॰ २. त्यस्तो ध्वनि उत्पन्न हुने वा गर्ने गरी । > कटकटती— क्रि॰ वि॰ कटकट गरेर दुखाउने, काट्ने आवाज निकाल्ने किसिमले ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: