कञ्चन
स्वरूप
कञ्चन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सुन; सुवर्ण । वि॰ २. स्वच्छ; शुद्ध; निर्मल; सङ्लो; सफा, — जङ्घा— ना॰ [भो॰ ब॰ गोङ्जोब– चोङ्गो नेपालको पूर्वोत्तरको कुनामा रहेको कुम्भकर्ण हिमाल– शृङ्खलाको सर्वोच्च शिखर । — पुर— ना॰ नेपालको महाकाली अञ्चलमा पर्ने तराई भागको एक जिल्ला ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: