कछुवा
नाम
ना॰ [सं॰ कच्छपे कटाह अर्थात् हाडे खपटाले पिठिउँ ढाकिएको, जल र स्थलमा हिँड्ने जन्तुविशेष; कच्छप; ठोटरी ।