कछाड
नाम
ना॰ [सं॰ कच्छ+ट] १. छोटो धोती; लगौँटी । २. नदीका छेउको जमिन; तट; बगर; खुँज । ३. शहरका छेउको इलाका; काँठ । > कछाडिया— वि॰ कछाडमा बस्ने; काँठेग् खुँजेली ।