कच१
स्वरूप
कच१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ कजे १. लेखका बीचमा भएका विशेष कुरा सूचित गर्नलाई शब्द वा वाक्यको तलतिर दिइने धर्को; अधोरेखा; अन्डरलाइन; ढाक । २. एक दफा सकिएर अर्को दफा आरम्भ हुँदा ती दुई दफाका बीचमा बायाँदेखि दायाँ कोरिने खण्डित अथवा अखण्डित रेखा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: