कच्चेट
स्वरूप
कच्चेट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. कामको घुइँचो; भीड; धेरै काम । २. कुनै वस्तुको थुप्रो; खात । ३. बाल्नालाई काटिराखेको चिर्नु नपर्ने दाउरा; नचिरिएका मसिना वा झिँजा दाउरा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: