सामग्रीमा जानुहोस्

कच्ची

Wiktionaryबाट

कच्ची

नाम

वि॰ [कच्चा+ई] १. कच्चा । २. काँचो इँट वा माटाका डल्ला आदि जोडेर बनाइएको (घर, पर्खाल आदि) । ३. धेरै समयसम्म नटिक्ने (रब, चित्र, रोगन इ॰) । ~ टाँका— ना॰ प्रायः रेसमी आदि कपडा सिउँदा मेसो बिग्रने डरले अन्तिम सियाइभन्दा पहिले सिइने कामचलाउ सियाइ ।

  1. अङ्ग्रेजी: