कच्चि–नु

Wiktionaryबाट
Jump to navigation Jump to search

कच्चि–नु

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

अकर्मक क्रिया

अर्थ[सम्पादन]

अ॰ क्रि॰ थुप्रिनु; थच्चिनु; कुर्चिनु । > कच्च्याइ— ना॰ कच्चिने वा कच्याइने क्रिया वा प्रक्रिया । कच्च्याइनु— क॰ क्रि॰ कच्चिने पारिनु । कच्याउनु— प्रे॰ क्रि॰ कच्चिने पार्नु ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: