कच्चिडो
स्वरूप
कच्चिडो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तीखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेँलो हुने त्यसैको गोलाकार बास्नादार फल; कण्टकारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: