कच्चापदार्थ
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]उद्योग, कलकारखानामा सामान उत्पादन गर्नको लागि आवश्यक कच्चा वस्तु
उदाहरण
[सम्पादन गर्नुहोस्]नेपाल ल्युब आयलले खाडी मुलुकबाट कच्चापदार्थ आयात गरेर गल्फ लुब्रिकेण्ट्सहरु उत्पादन गर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: raw materials